ब्रेकिङ न्युज

नीति तथा कार्यक्रमः सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट

काठमाडौं - सरकारले सबै सामुदायिक विद्यालयमा उच्च गतिको इन्टरनेट पुर्याउने भएको छ। शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७ ७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै सरकारले यस्तो घोषणा गरेको हो। बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर् ...

सरकारले युवालाई व्यवसाय शुरु गर्न शुरुवाती पुँजी दिने

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षमा विदेशबाट फर्किएका युवा तथा बेरोजगार शिक्षितलाई व्यवसाय शुरु गर्न शुरुवाती पुँजी उपलब्ध गराउने बताएको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै बेरोजगारलाई श ...

सरकारको नीति तथा कार्यक्रम: स्नातकोत्तर पढेका युवालाई शैक्षिक विकासमा परिचालन गरिने

 काठमाडौं -  सरकारले स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैक्षिक विकासका काममा परितालन गर्ने भएको छ ।‘चिनौ आफ्नो मानो, बनाउन आफ्नै देश’ नारासहित स्नातकोत्तर गरेका युवालाई विकास निर्माण र शैशिक विकासको काममा मुलुकभर परिचालन गरिने राष्ट्रपति विद् ...

नीति तथा कार्यक्रम : स्वास्थ्य सेवा विभाग खारेज, राष्ट्रिय रोग नियन्त्रण केन्द्र बनाइने

काठमाडौं - सरकारले महामारी नियन्त्रण तथा रोग नियन्त्रणको मूल जिम्मेवारीसहितको राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसिडिसी) स्थापना गर्ने घोषणा गरेको छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पेश गरेको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा महामा ...

पछिल्लो चौबीस घण्टामा साढे १२ सयको कोरोना परीक्षण, २५८ संक्रमितमध्ये ३६ जना घर फर्के

काठमाडौं - सरकारले आजसम्म कुल ८७ हजार कोरोना परीक्षण गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिमार्फत ६३ हजार ८५ र पिसिआर विधिमार्फत २३ हजार ९ सय १४ गरी कुल ८६ हजार ९ सय ९९ वटा परीक्षण गरिएको जनाएको ...

जेठ ५ पछि पनि लकडाउनलाई कायमै राख्ने सरकारको तयारी

काठमाडौं - सरकारले कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएपछि लकडाउन पुःन थप गर्ने तयारी गरेको छ ।शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकमा लकडाउनलाई कसरी प्रभावकारी बन ...