ब्रेकिङ न्युज
हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि मात्रै सञ्चालनमा आउने
काठमाडौं - हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालनमा आउने भएका छन् ।आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले भदौ १५ देखि मात्रै अन्तर जिल्ला यातायात, बाह्य तथा आन्तरिक हवाई उडान खोल्न म ...
कोरोना संक्रमणबाट थप २ को मृत्यु, मृतकको कुल संख्या ७५ पुग्यो
काठमाडौं - नेपालमा कोरोना भाइरस (कोभिड—१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या ७५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा मृत्यु हुनेमा कास्की र पर्सामा २ जना रहेका छन् । मन्त्रालयका प्रव ...
विदेशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी
काठमाडौं - कोभिड–१९ का कारण विश्वमा उत्पन्न जटिल परिस्थितिले गर्दा नियमित अन्तर्राष्ट्रिय हवाई सेवा स्थगित हुँदा विभिन्न देशमा रोकिएका नागरिकलाई नेपाल फर्काउने क्रम जारी रहेको छ । विभिन्न देशमा रहेका नेपाली दूतावास, कूटनीतिक निकाय र गैरआवासीय नेपाली ...
काठमाडौं उपत्यकामा ९२ सहित नेपालमा थपिए ३८० कोरोना संक्रमित
काठमाडौं - काठमाडौंमा ९२ जनासहित नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमि ...
उपचार नपाएर मृत्यु भएकी युवतीमा कोरोना पुष्टि
वीरगन्ज - वीरगन्जका आधा दर्जन अस्पतालको चक्कर लगाउँदा पनि भर्ना नलिएपछि मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार राति आधा दर्जन अस्पताल चहार्दा उपचार नपाएर वीरगन्ज -२ छपकैयाकी २० वर्षीया विष्णु लामाको मृत्यु भएको थियो। ज्वरो र ...
स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा देखियो कोरोना संक्रमण
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ४ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको मन्त्रालय स्रोतले जनाएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समिति (सीसीएमसी)को टोलीले स्वास्थ्य मन्त्र ...

.gif)