ब्रेकिङ न्युज

कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बानियाँ मृत फेला

काठमाडौं  - कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।महानगरीय अपराध महाशाखाका अनुसार दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाँको मकवानपुरको भिमफेदि गाउँपालिका स्थित सिस्नेरीको माण्डु हाइड्रोपावरमा शव फे ...

कोभिड-१९ अपडेट: थप चार जनाको मृत्यु

काठमाडौं - पछिल्लो पटक नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ। सप्तरी र रुपन्देहीमा एक–एक जना र ललितपुरमा २ जना गरी ४ जनाको कोरोनाको कारण मृत्यु भएको हो।  सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिका–६ मा बस्दै आए ...

एकैदिन ६ हजारले घट्यो सुनको मूल्य, ९५ हजार ४ सयमा काराेबार हुँदै

काठमाडौं - बुधबार सुनको मूल्य एकैदिन ६ हजार रुपैयाँले घटेको छ। मंगलबार एक लाख १६ सयमा कारोबार भएको सुन ६ हजार दुई सयले घटेर ९५ हजार ४ सयमा पुगेको हो। सुनको मूल्य बढेर एक लाख साढे तीन हजारसम्म पुगेको थियो।आज चाँदीको मूल्य पनि घटेर १२ सय १० रुपैयाँमा प ...

डोटीमा बस दुर्घटना, तीन जनाको मृत्यु, ३२ घाइते

डोटी -  जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौटमा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराका अनुसार कैलालीबाट अछामका लागि जाँदै गरेको ना ६ ख २५ ...

सुशील भट्टलाई कार्यकारीको हैसियतमा कामकाज नगर्न उच्च अदालतको आदेश

काठमाडौं - उच्च अदालत पाटनले मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । मन्त्रिपरिषदले हालै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको थियो ।मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासल ...

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेकाे छ ।मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमणको बढ्दो जोखिमलाई मध्यनज ...