ब्रेकिङ न्युज
भगवान श्रीकृष्णको पूजा-आराधना गरी श्रीकृष्ण जन्माष्टमी मनाइँदै
काठमाडौं - वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा ...
गोंगबु हत्याकाण्ड: प्रहरीले सार्वजनिक गर्यो हत्यामा संलग्न अभियुक्त
काठमाडौं - प्रहरीले गोंगबु हत्याकाण्डमा संलग्न अभियुक्तलाई सार्वजनिक गरेको छ।तीन दिनअघि गोंगबुुमा भएको एक पुुरुषको हत्या घटनामा आमाछोरीको संलग्नता रहेको निस्कर्षमा पुगेको प्रहरीले आज एकजनालाई सार्वजनिक गरेको हो।सो आरोपमा प्रहरीले कल्पना मुडभरी (पौडेल ...
डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु
काठमाडौं - डोटीमा घर भत्किदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका वडा नम्वर १ बाँजककनीमा घर भत्किएर स्थानीय लोके लुहारकी श्रीमती, दुई छोरी र एक छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।लुहारकी ३५ बर्षकी श्रीम ...
‘कोरोना महामारीलाई हराउने आशा अझै जिवित’
काठमाडौं - संसारभरी कोरोना संक्रमितको मृत्युको आँकडा ७ लाख पार हुँदा र कोरोना संक्रमितको संख्या दुई करोड पुगिसक्दा पनि विश्व स्वास्थ्य संगठनले कोरोना महामारीबाट विजय पाउे आशा अझै पनि बाँकी भएको बताएको छ ।डब्ल्यूएचओले पूरा संसारलाई प्रभावित गर्ने यो म ...
गोंगबु हत्या अभियोगमा चितवनबाट एक महिला पक्राउ
काठमाडौं - काठमाडौंको गोंगबुस्थित गणेशस्थानमा भएको हत्या अभियोगमा प्रहरीले एक महिलालाई चितवनबाट पक्राउ गरेको छ।नयाँबजारस्थित गार्मेन्टमा काम गर्दै आएका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपमा प्रहरीले चितवन टाँडीस्थित माधवपुरबाट कल्पना शाहीलाई पक्राउ ...
काठमाडौं उपत्यकाका स्थानीय तहले अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने
काठमाडौं - काठमाडौं उपत्यकाभित्रका स्थानीय तहहरुले अत्यावश्यकबाहेकका सबै सेवा तीन हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । काठमाडौं उपत्यकाभित्र रहेका नगरपालिकाका मेयरहरुको संगठन ‘नगरपालिका मेयर फोरम’को सोमबार बसेको बैठकले तीन हप्ताका लागि अत्यावस्यक ...

.gif)