ब्रेकिङ न्युज
मन्त्रिपरिषद् बैठक बस्दै: अर्थमन्त्री खतिवडाले राजीनामा दिँदै
काठमाडौं - शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ । बिहान ११ बजे बस्न लागेको बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजान राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नै तयारी रहेको छ ।बिहीबार नेकपा सचिवाल ...
ललितपुरमा आज कर्फ्यू
ललितपुर - जिल्ला प्रशासन कार्यालय ललितपुरले शुक्रबार बिहान ४ देखि राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ ।ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार शुक्रबारका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कफ्र्यु आदेश जा ...
गुठी र खलःपुचले निर्णय नगर्दासम्म रथ नतानिने
काठमाडौं - रातो मच्छिन्द्रनाथको रथ गुठी संस्थान र १९ जातीय खलःपुचले निर्णय नगर्दासम्म नतानिने भएको छ । बिहीबार दिउँसो रथ तान्ने विषयमा स्थानीय केही युवा र प्रशासनबीच झडप भएपछि संस्थान र खलःपुचले बैठक आह्वान गरी निर्णय गर्न भएको हो ।स्थानीय युवाले निष ...
हिमालय एयरलाइन्सले सार्वजनिक गर्यो नियमित उडानको भाडादर
काठमाडौं - नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हिमालय एयरलाइन्सले नियमित उडानको भाडादर सार्वजनिक गरेको छ ।विदेशमा अलपत्र नेपालीलाई स्वदेश फिर्ता ल्याउन उद्धार उडानको लागि सरकारद्वारा स्वीकृत भाडादर लागू हुने कम्पनीले उल्लेख गरेको छ ।यी भाडाहरु कर र ए ...
२४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु, मृतक संंख्या २५७ पुग्यो
काठमाडौं - नोभेल कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र २ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा चितवनका ४० वर्षीय ...
काठमाडौं उपत्यकामा थप ४४५ जनामा काेराेना पुष्टि
काठमाडौं - पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा चार सय ४५ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार काठमाडौंमा तीन सय ५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ जना सङ्क्रमित थपिएका हुन् । ग ...

.gif)