ब्रेकिङ न्युज

तनहुँ पहिरोमा १० जनाको शव फेला, दुई अझै बेपत्ता

काठमाडौं - तनहुँको विभिन्न स्थानमा पहिरोमा परी १० जनाको मृत्यु भएको छ। २ जना बेपत्ता छन्। व्यास नगरपालिका वडा ९, माझफाँटमा २ घर, ऋसिङ गाउँपालिका वडा ८ पट्याङमा १ घर र म्याग्दे गाउँपालिका वडा ६, बेलौतेडाँडामा १ घर गरी ४ घर पुरिँदा ठूलो मानवीय तथा ...

‘राम नेपाली नै हुन्, भारतले नक्कली अयोध्या खडा गर्‍यो’ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारत ...

काठमाडौं उपत्यकामा थप ९ जनामा देखियो कोरोना संक्रमण

काठमाडौं - काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौँका ३, ललितपुरका ५ र भक्तपुरका १ एक जनामा संक्रमण देखिएको हो । यी संक्रमित कुन ...

पछिल्लो २४ घण्टामा थप १४४ जनामा संक्रमण पुष्टि, १७०५ डिस्चार्ज

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रम ...

तनहुँ पहिरो : मृत्यु हुनेको संख्या ६ पुग्यो

तनहुँ - अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण तनहुँमा छ जनाको मृत्यु भएको छ । ५ जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–८ भैंसीकिलेका ३० वर्षीय भेषबहादुर थापा र व्यास नगरपालिका–९ माँझफाँटका ४० वर्षीया कमला थापा, २४ वर्षीय मनोज थाप ...

तनहुँमा पहिरोले पुरिएर २ जनाको मृत्यु, ५ जना बेपत्ता

तनहुँ - अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा दुई जनाको मृत्यु भएको छ । ऋषिङ गाउँपालिकामा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा ...