काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोनामुक्त भएका छन् ।
स्टार अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।
भदौ २३ मा कोरोना संक्रमण देखिएको कोइरालाको बुधबार राति आएको रिपोर्टमा कोरोनासंक्रमण नदेखिएको हो ।

.gif)


