ब्रेकिङ न्युज

२४ घन्टामा थप १३ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टायता देशभरका विभिन्न प्रयोगशालामा थप १३५६ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै हालसम्म मुलुकमा कोरोना संक्रमित हुनेको संख्या ६६६३२ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङ अनुसार पछिल्लो २४ ...

डा. केसीलाई 'अपहरण शैलीमा' प्रहरीले जबरजस्ती ट्रमा सेन्टर पुर्याइयो

काठमाडौं - काठमाडौं आइपुगेका डा गोविन्द केसीलाई जबरजस्ती ट्रमा सेन्टर पुर्याइएको छ । त्रिवि शिक्षण अस्पताल जान लागेका डा केसीलाई त्रिभुवन विमानस्थलबाटै प्रहरीको एक टालीले उनको इच्छा विपरीत ट्रमा सेन्टर लगेको हो । डा केसीको समर्थनमा विमास्थल पुगेको शु ...

डा. केसीलाई काठमाडौं ल्याइयो

काठमाडौं - डा. गोविन्द केसीलाई काठमाडौं ल्याइएको छ । नेपालगन्जबाट मंगलबार जहाजमार्फत् काठमाडौं ल्याइएका केसीलाई थप उपचारको लागि ट्रमा सेन्टरमा लगिएको छ ।दौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका-६ रानीचौरस्थित बाबिरामष्ट मन्दिरमा १९ औँ सत्याग्रहमा बस ...

गुल्मीकाे इस्मा गाउँपालिकमा पहिराेमा पुरिएर दुईको मृत्यु

काठमाडाैं, गुल्मी - इस्मा गाउँपालिका –२ हस्तीचौर, रातचौर, स्यालाको पहिरामा पुरिएर दुई जनाको मृत्यु भएको छ ।सोमबार राति गएको पहिरामा पुरिएर बेपत्ता बनेका दुई जना आज बिहान मृतावस्थामा फेला परेका छन् । इस्मा गाउँपालिका –२ रातामाटाका ३९ वर्षीय प्रेमबहादु ...

सुनको भाउ घट्यो

काठमाडौं - सुनको मूल्य मंगलबार तोलामा १७ सय रुपैयाँले घटेको छ । सोमबार ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको प्रतितोला मूल्य मंगलबार ९५ हजार पाँच सय रुपैयाँ कारोबारमा झरेको हो । मंगलबारका लागि छापावाल सुनको कारोबार मूल्य १७ सय कम भएमको नेपाल सु ...

माछा मार्न सीमाक्षेत्रमा गएका चार नेपाली भारतीयको नियन्त्रणमा

कञ्चनपुर - माछा मार्न सीमावर्ती क्षेत्रमा गएका बेलडाँडी गाउँपालिका–४ बैवाहाका चार जनालाई भारतीय व्यक्तिहरुले नियन्त्रणमा लिई सोमबार साँझ अज्ञात स्थलतर्फ लगेका छन् । गाउँपालिकाको वडा नं ५ नजिकको खल्लाबाट चारै जनालाई भारतीयले नियन्त्रणमा लिएका हुन् ।सी ...