बिहीबार थप १ हजार ४९७ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०६-०८ ०४:१८ मा प्रकाशित
Total Shares: 260
काठमाडौं - पछिल्लो २४ घण्टामा थप १ हजार ४९७ जनामा कोरोना पुष्टि जनामा कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ११ हजार ४ सय ४९ पीसीआर परीक्षण गर्दा ११ सय ७२ जनामा संक्रमण देखिएको हो। यो सँगै संक्रमितको संख्या ६९ हजार ३०१ पुगेको छ।
थप १७ जनाको मृत्यु भएसँगै मृतकको संख्या ४५३ पुगेको छ। पछिल्लो २४ घण्टामा ४ सय ५७ जना संक्रमणमुक्त भएका छन्।
फेसबुक पेज Like गर्नुहोस