घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०६-१९ १२:१९ मा प्रकाशित
Total Shares: 307
काठमाडौं - सोमबार नेपाली बजारमा सुनको मूल्य घटेकाे छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । आइतबार सुन तोलाको ९४ हजार ५ सय रुपैयाँ थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार सुन तोलाको १ हजार १ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस