ब्रेकिङ न्युज
सुनको भाउ स्थिर, कति छ आज ?
काठमाडौँ - आज नेपाली बजारमा छापावाल सुन तोलाको ६५ हजार रुपैयाँमा कारोबार गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ६४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।त्यस्तै, आज चाँदी तोलाको ७३० रुपैयाँमा कारोबार भइरहे ...
नेपालद्वारा सिंगापुरलाई विशाल लक्ष्य, गौतमको शानदार शतक
काठमाडौं - एसीसी यू-१९ इस्टर्न रिजनअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई ३२७ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।शुक्रबार किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क् ...
नायिका करिश्मा मानन्धर नेकपा प्रवेश गर्दै
काठमाडौं - चलचित्र नायिका करिश्मा मानन्धर आज सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गर्न लागेकी छिन्। उनले पार्टी प्रवेश गर्ने खुलासा केही दिनअघि गरेकी थिइन्। उनलाई नेकपाका अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराउने कार्यक्रम लगभग तय भए ...
४ करोडभन्दा बढी ठगी गरेको भन्दै म्यानपावर सञ्चालक राई पक्राउ
काठमाडौं- ४ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले एक मेनपावर सञ्चालकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सामाखुसीको टाउन प्लानिङस्थित इगल हन्टर ओभरसिज सर्भिसेज प्रालिका सञ्चालक छविलाल कुमार राई छन्।राईले सिसेल्स र माल्टामा रोजगारी दिलाइदिने भ ...
त्रिशूली नदीमा ट्रक खस्दा दुईको मृत्यु, एक घाइते
मुग्लिन - चितवनमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । आज बिहान ५ः४५ बजे मुग्लिनबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ६७६५ नम्बरको इँटा बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ चुम्लिङटार नजिकैबाट त्रिशूली नदीमा खसेर दुर ...
देशभर मौसममा सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना
काठमाडौं – शुक्रबार देशभरको मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार बेलुकीपख देशका केही ठाउँमा पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् । विषेशगरी पहाडी भेगमा र तराईका केही ठाउँमा बेलुकातिर पानी पर्ने सम्भावना र ...