ब्रेकिङ न्युज

गोरखामा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि

गोरखा - गोरखा अस्पतालमा शनिबार उपचारक्रममा मृत्यु भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।  गोरखा नगरपालिका–७ की  ७५ वर्षीया महिलामा मृत्युपछि संक्रमण पुष्टि भएको हो ।शनिबार अचेत अवस्थामा अस्पताल ल्याइएकी उनमा मष्तिष्कसँग सम्बन्धित समस्य ...

फेरी घट्यो सुनको मूल्य

काठमाडौं - आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा ३ सय रुपैयाँले घटेर ९६ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार पनि सुन प्रतितोलामा एक सय रुपैयाँले घटेर ९६ हजार ४ सय रुपैयाँमा कारो ...

आज दिउँसो ३ बजे रातो मच्छिन्द्रनाथको रथ तानिने

काठमाडौं - ‘वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तीन बजे तानिने भएको छ । यस वर्ष मच्छिन्द्रनाथ रथयात्रा गरेर विगतका वर्षझैँ गाःबहाल हुँदै मङ्गलबजार, सुन्धारा, लगनखेल र अन्त्यमा जावलाखेल पुर्याउन सम्भव नदेखिएसँगै रथलाई आज ललितपुर म ...

बालबालिकासहित चितवनमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

भरतपुर - भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एक सय ३४ नमुनाको परिक्षण गर्दा प्राप्त भएको रिपोर्टमा चितवनका ३० र अन्य विभिन्न जिल्लाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी ...

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

भक्तपुर - नेपाल मजदुर किसान पार्टीका नेता तथा सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। शंका लागेर यही साउन १५ गते उनले परीक्षणका लागि स्वाब दिएका थिए। आज शनिबार आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ देखिएको हो। आज  बिहान रिपोर्ट आएसँगै उनी ...

काठमाडौं उपत्यकामा थपिए ४०८ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं ३२६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना संक्रमित थपिएका हुन्।त्यस्तै देशभर थप १ ...