ब्रेकिङ न्युज

बासमती धानको भौगोलिक हकका लागि भारतको दाबीमा नेपालले इयुलाई पठायो पत्र

काठमाडौं - बासमती धानको भौगोलिक संकेत हक दाबी-विरोधका लागि नेपालले यूरोपियन यूनियन (इयु)लाई पत्र पठाएको छ ।भारतले एकल रुपमा बासमती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्नका लागि ईयुमा निवेदन गरेपछि नेपालले आपत्ति जनाउँदै बुधबार साँझ नेपाल कृषि अनुस ...

खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न गृहकार्य हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को खोपको शीघ्र उपलब्धता सुनिश्चित गर्न र सबै नागरिकको पहुँचमा पुर्याउन नेपाल सरकारले आवश्यक गृहकार्य गरिरहेको बताएका छन् ।विश्व मानव अधिकार दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले ‘समृद्ध मु ...

लाइसेन्स र रुट इजाजत नवीकरण मंसिरसम्म गर्दा जरिवाना नलाग्‍ने

काठमाडौं - मन्त्रिपरिषद बैठकले सवारी चालक अनुमतिपत्रको नवीकरण एवं संघको अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक सवारी साधनहरुको जाँचपास र रुट ईजाजतपत्रको नवीकरण गर्ने म्याद २०७७ मंसिर मसान्त भित्र परेमा ढिलो भएबापत र नवीकरण म्याद नाघेबापत बुझाउनु पर्ने श ...

काठमाडौं उपत्यकामा थप ५०७ जनामा देखियो कोरोना

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ५०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ३९३, ललितपुरमा ७५ तथा भक्तपुरमा ३९ संक्रमित थपिएका छन् ।आज देशभर थप १ हजार ५६ जनामा संक्रमण पुष्टि भएक ...

नेपालमा आज थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ५६ जनामा संक्रमण देखिएको हो । यो ...

राज्य व्यवस्था समितिको निर्देशन: ‘एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्नू’

काठमाडौं - प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप्ने निर्णय तत्काल फिर्ता लिन सरकारलाई निर्देशन दिएको छ ।बुधबार बसेको समितिको बैठकले एआईजीको दरबन्दी थप गर्ने निर्णय कार्यान्वयन नगर्न तथा फिर्ता लिन सरका ...