ब्रेकिङ न्युज
आम हड्ताल : जनजीवन प्रभावित, उपत्यकाबाट मात्रै ८० बढी पक्राउ
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले गरेको बन्दका कारण आज मुलुकभरको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका अनुसार देशभर सवारी सञ्चालन साविकभन्दा न्यून रहेको छ ।प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरका अनुसार ठाउँठाउँमा बन्दक ...
आम हड्ताल सफल बनाउन सडकमा निस्किए प्रचण्ड
काठमाडौं - आम हड्ताल सफल बनाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सडकमा आएका छन् । बिहिबार बिहान प्रचण्ड सातदोबाटो चोकमा निस्किएका हुन् ।हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । उपत्यकाको विभिन्न चोकहरुबाट नेकपाका कार्यकर्ता सडकमा नि ...
अज्ञात व्यक्तिद्वारा गोंगबुमा ट्याक्सी आगजनी
काठमाडौं - काठमाडौंको गोंगबुमा ट्याक्सीमा आगजनी भएको छ। कुम्भ नारायण श्रेष्ठको प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी भएको हो ।अज्ञात व्यक्तिले रोकिरहेको ट्याक्सीमा आगजनी गरेर भागेको प्रहरीले जनाएको छ । सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको ...
आज नेपाल बन्द
काठमाडौं - संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव पक्षले आज आम हड्ताल गर्ने घोषणा गरेको छ ।सरकारको सिफारिसमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथ खुवाएको थियो ।आयोगहरूमा सिफारिस भएक ...
स्कर्टिङ गरेर कार्यकर्तालाई काठमाडौं ल्याउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
काठमाडौं - नेकपा ओली पक्षले आयोजना गरेको प्रदर्शनलाई सहजीकरण गर्न गृहमन्त्री रामबहादुर थापाले सुरक्षा निकायलाई निर्देशन दिएका छन् । आफ्नो पक्षको शक्ति प्रदर्शनमा बाहिरी जिल्लाबाट आउनेहरुलाई काठमाडौं उतार्न गृहमन्त्री थापाले निर्देशन दिएका हुन् ।बुधबा ...
आम हड्ताल कार्यान्वयन गराउन काठमाडौंका ११ स्थानमा यी नेतालाई दिइयो जिम्मेवारी
काठमाडौं - नेकपाले बिहीबार घोषणा गरेको आम हड्ताल कार्यान्वयन गराउन काठमाडौंको ११ प्रमुख स्थानका लागि विभिन्न नेताहरुलाई जिम्मेवारी तोकिएको छ । प्रचण्ड-नेपाल पक्षका स्थायी समितिका सदस्यहरुलाई हड्ताल कार्यान्वयन गराउन जिम्मेवारी तोकिएको हो ।बिहिबार बिह ...

.gif)