ब्रेकिङ न्युज

थप २ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, ८५३ जना निको भए

काठमाडौं - पछिल्लो २४ घन्टामा नेपालमा थप २७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ८ सय ५३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या ...

‘सुसाइड नोट’ लेखेर बेपत्ता भएका डा. झा काभ्रेमा भेटिए

काठमाडौं - सुसाइड नोट लेखेर बेपत्ता भएका 'द डेन्टल सिटी' अस्पतालका निर्देशक डा. दिगम्बर झा काभ्रेमा भेटिएका छन् ।महानगरीय प्रहरी परिसर भक्तपुरकी प्रमुख एसपी तारादेवी थापाले बेपत्ता भएका चिकित्सक केहीबेर अघि काभ्रे प्रहरीको सहयोगमा फेला परेको जानकारी ...

पोखरामा थप ३८ जनालाई कोरोना संक्रमण

काठमाडौं,पोखरा - पोखरामा थप ३८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । लाइफ केयर डायग्नोस्टिक प्रालिमा गरिएको परीक्षणका क्रममा थप ३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ हजार ४ सय ५४ पु ...

एकैदिन ३४ सयले घट्यो सुनको मूल्य

काठमाडौं - मंगलबार सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९४ हजार ३ सय रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य पनि घटेको ...

कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने सरकारको निर्णय

काठमाडौं - सरकारले सर्वत्र आलोचना भएपछि कोरोना संक्रमितको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आफ्नो पूर्व निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको बैठकमा सहभ ...

कोभिड संक्रमितको संख्या ५ करोड नाघ्यो

काठमाडौं - विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्लो तीन सातामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।संक्रमणका हिसाबले अक्टोबर महिना सबैभन्दा खरा ...