माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय खबर एक्सप्रेस २०७७-१०-२७ ०६:१७ मा प्रकाशित Total Shares: 294 काठमाडौं - सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सोनाम र ग्याल्बो लोहोसारको अवसरमा बिदा दिने निर्णय गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस