ब्रेकिङ न्युज
यूएईबाट नेपाली ल्याउने उडान नै अनिश्चित
काठमाडौं - कोरोना भाईरस (कोभिड –१९) का कारण जोखिममा परेका १ सय ७९ जना नेपाली लिएर शुक्रबार ( आज ) आउने भनिएको उडानवारे अनिश्चिचता देखिएको छ । अति जोखिममा रहको नेपालीहरु लिएर यूएईबाट जहाज शुक्रबार बेलुका ६ बजे नेपाल आउने बताइएको थियो तर अन्तिम स ...
रुकुम पश्चिम घटनाको छानबिन गर्न संसदीय विशेष समिति बन्ने
काठमाडौं - रुकुम पश्चिमको चौरजहारी सोतीमा भएको घटनाको छानबिन गर्न संसदीय विशेष समिति गठन हुने भएको छ ।सभामुख अग्नि सापकोटाले शुक्रबारको बैठकमा संसदीय समिति गठन हुनेबारे जानकारी गराएका हुन् ।बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ...
म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगे
काठमाडौं - सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्दार कार्य सुरु गरेको छ । शुक्रबार पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं ल्याइएको छ ।शुक्रबार बिहान म्यानमार सेनाको एयरफोर्सले उनीहरुलाई लिएर त्रिभुवन विमास्थलमा अवतरण गरेको स्रोतले ब ...
कोरोनाका कारण नेपालमा थप १ को मृत्यु
काठमाडौं - कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका १ हाँसे गाउँका २० वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले प ...
मन्त्रिपरिषद बैठकमा लकडाउनको मोडालिटीबारे छलफल
काठमाडौं - आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा लकडाउनको मोडालिटीबारे छलफल भएको छ।बैठकले कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई लकडाउन मोडालिटीबारे २ दिनभित्र कार्ययोजना बनाएर पेश गर्न निर्देशन स्रोतले बताए ...
स्वास्थ्य सेवा विभागका महानिर्देशक मन्त्रालय तानिए
काठमाडौं - स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएका छन् । उनीसँगै व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल पनि मन्त्रालय तानिएका छन्मन्त्रालयको मन्त्रीस्तरीय बैठकबाट उनीहरुलाई मन्त्रालय तान्ने ...