ब्रेकिङ न्युज

आजकाे मन्त्रिपरिषद बैठकले लकडाउनको मोडालिटी फेर्ने

काठमाडौं - आज अपरान्ह चार बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।आज बस्ने बैठकमा ७३ दिनदेखि जारी लकडाउनको मोडालिटी फेर्ने बारेमा छलफल हुने जनाइएको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद ...

अन्य कारणले मृत्यु भएको स्पष्ट भए कोरोनाका कारण भन्न नमिल्ने

काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका कारण हुने मृत्युका विषयलाई लिएर नयाँ परिभाषा गरेको छ। मन्त्रालयले 'कोभिड-१९ का कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ मा संशोधन गर्दै कोरोनाका कारण हुने मृत्यु ...

लकडाउन उलङ्घन गर्दै पसल खोल्ने व्यवसायीहरुको घोषणा

काठमाडौं - भोलि (बिहिबार)देखि व्यवसायीहरुले लकडाउन उलङ्घन गर्दै पसल खोल्ने निर्णय गरेका छन् ।नेपाल राष्ट्रिय व्यवसायी महासंघको बुधबार बसेको बैठकले बिहिबार देखि नियमित रुपमा बिहान ११ बजेसम्म सबै खाले पसल खोल्ने निर्णय गरेको हो । उपत्यकाभित्रका सबैखाले ...

रुकुम-पश्चिमको घटनाका दोषीलाई कडा कारवाही गर्न नेकपाको ध्यानाकर्षण

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यही जेठ १० गते रुकुमपश्चिममा भएको घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडा कारवाही र पीडितलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा आज सो ...

दोलखाका कोरोना संक्रमित पुरूषको मृत्यु, कुल मृतक संख्या ९ पुग्यो

काठमाडौं - नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दोलखाका ७६ वर्षीय पुरूषको मृत्यु भएको पुष्टि गरेको हो ।मन्त्रालयका प्रवक्ता डा. देवकोटाका अनुसार उनकाे त्रिवि शिक्षण अस्पतालमा उपचारका ...

थप २०१ जनामा काेराेना पुष्टि, सङ्क्रिमतकाे सङ्ख्या दुई हजार ३०० पुग्याे

काठमाडौं - पछिल्लो २४ घण्टामा २ सय १ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कुल संक्रमितको संख्या २हजार ३ सय पुगेको छ ।कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको हाे ।प् ...