ब्रेकिङ न्युज
चौतर्फी विरोधपछि सरकारले कर बुझाउने म्याद थप्यो
काठमाडौं - चौतर्फी आलोचना भएपछि सरकारले कर बुझाउने म्याद थप गरेको छ । आन्तरिक राजस्व विभागले एक सूचना जारी गर्दै कर बुझाउने समय असार ७ गतेसम्मका लागि थप गरिएका जानकारी दिएकाे हो । यसअघि कर दाखिला गर्ने म्याद जेठ २५ गतेसम्म तोकिएकोमा कोभिड २९ को ...
गम्भीर प्रकृतिका संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने स्वास्थ्यमन्त्रीको भनाई
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अब गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई मात्रै अस्पताल भर्ना गरिने बताएका छन् । बुधबार चु जी फाउण्डेशनले उपलब्ध गराइएका भेन्टिलेटरसहितका सामग्री बुझ्दै मन्त्री ढकालले उक्त कुरा बताएका हुन् ।नेप ...
कर्णालीमा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो
सुर्खेत - कर्णालीमा थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । योसँगै संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।प्रदेश अस्पताल, पशुपन्छि रोग अन्वेषण प्रयोगशाला, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला गरि ...
मेडिकल कलेजको आकस्मिकसहित सबै सेवा बन्द
काठमाडौं - काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकै स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा आकस्मिक लगायत सबै सेवा बन्द गरिएको छ।अस्पतालले बुधबार विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने भएकाले अस्पतालको सबै से ...
जुम्लामा ३ दिनका लागि निषेधाज्ञा जारी
सिंजा - कोरोना भाइरसको संक्रमण फैलिन नदिन जुम्लामा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय, जुम्लाले बुधबार बिहान ९ बजेदेखि शुक्रबार राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।निषेधाज्ञा अवधिभर कसैलाई घरबाट बाहिर ननिस्कन आग्रह ...
सोती घटनामा बेपत्ता भएका ६ जनाकै शव भेटियो
रुकुम पश्चिम - रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीमा गएको जेठ १० गते शनिबार भएको घटनामा बेपत्ता भएका ६ जनाकाे शव भेटिएको छ । मंगलबार थप एक जनाको शव फेला परेसँगै बेपत्ता भएका ६ जनाकै शव भेटिएको हो ।मंगलबार भेरी नगरपालिका ११ का गोविन्द शाहीको शव भ ...