ब्रेकिङ न्युज

पार्टी र नेताहरुको आधिकारिक धारणा सही ठाँउबाट बुझौं

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधिकारिक धारणा नेताहरुकै मुख वा आधिकारिक ठाँउबाट बुझ्न आग्रह गरेका छन् । उनले फेसुबकमार्फत जानकारी गराउँदै पार्टीको आधिकारिक धारणा नेताहरुकै मु ...

पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात, नर्भिक अस्पताल भर्ना

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो ।शरीरको देब्रेपट्टी समया देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। उनलाई वीरबाट थप उपचारका लागि ...

सुनको मूल्य फेरि घट्यो

काठमाडौं - नेपाली बजारमा लगातार घटिरहेको सुनको मूल्य आज पनि घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ८९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सयले घटेर ८८ हजार ८ सय रुपैयाँमा  का ...

बिरामी बोकेको जिप दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

काठमाडौं, बेनी - म्याग्दीको बेनी नगरपालिका–४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।मालिका गाउँपालिका–३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग१ज ६७८८ नंको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । ...

चन्द समूहका जिल्ला इञ्चार्ज पुन पक्राउ

काठमाडौं, बेनी - सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प ...

काठमाडौंको तारकेश्वरमा फेरि बर्डफ्लु संक्रमण,साढे १२ हजार बढी कुखुरा नष्ट

काठमाडौं - काठमाडौंको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लु संक्रमण देखिएको छ।पशु सेवा विभागका अनुसार तारकेश्वर नगरपालिका–१ साङ्लाफाँटका फार्महरुमा संक्रमण पुष्टि भएको हो । बर्ड फ्लु पुष्टि भएको स्थान र त्यस वरपरका कुखुराहरु र दाना नष्ट गरिएको विभ ...