ब्रेकिङ न्युज

थप ९९ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित हजारमा झरे

काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा क ...

निर्मला पन्तको अनुसन्धान जस्तै बैतडी घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग नेकपाको आग्रह

काठमाडौं - नेकपाको प्रचण्ड-नेपाल पक्षले बैतडीकी १७ वर्षीया भागरथी भट्टको हत्या घटनामा गैरजिम्मेवार नबन्न सरकारसँग आग्रह गरेको छ ।शनिबार अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले संयुक्त विज्ञप्ति जारी गरेर उक्त अमानवीय कुकृत्यको घोर भ ...

माटोको ढिस्कोले पुरिएर कैलालीमा तीन जनाको मृत्यु

काठमाडौं - कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका छन् ।शनिबार ...

हिमपात र वर्षापछि खुशी भए किसान

काठमाडौं,बागलुङ - जिल्लामा हिमपात र वर्षा भएको छ । जिल्लाको पर्यटकीयस्थल ढोरपाटनमा हिमपात भएको छ भने अन्य स्थानमा वर्षा भएको हो ।हिमपात र वर्षा भएपछि यहाँका किसान खुशी भएका छन् । शुक्रबार मौसममा आएको परिवर्तनका कारण ढोरपाटनलगायत जिल्लाको उच्च पहाडी क ...

'कांग्रेसले हैसियत, उत्तरदायित्व बुझेर अगाडि बढ्नुपर्छ'

काठमाडौं,दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थिरतातर्फ लैजान नहुनेमा जोड दिएका छन् । रिपोर्टस् क्लबले आज दमौलीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा वरिष्ठ नेता पौडेलले देशमा स्थायित्व र समृद्धि आवश्यक रहेको बताए।नेपाली ...

कांग्रेसका शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लामा प्रदर्शन गर्दै

काठमाडौं - प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको केन्द्रीय निर्णयअनुसार आज शुभेच्छुक संस्थाहरुले देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछन् । कांग्रेसको केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार आज देशभर प्रदर्शन हुन लागेको हो । गत पुस ५ गते सरकारले संघीय संस ...