ब्रेकिङ न्युज

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते

काठमाडौं - बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान  जाँदै  गरेको ना ५ ख ५९९५ नम्बरको हायस गाडी रोकिराखेको बा४ख ९ ...

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

काठमाडौं - नेपालमा थप २ जना कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार ज्यान गुमाउनेमा दैलेख जिल्लाको दुल्लु नगरपालिका–११ का ३५ वर्षीय पुरुष र बा ...

थप १६६ जना कोरोना संक्रमित, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

 काठमाडौं - आइतबार एकै दिन १६६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका  प्रवक्ता डा. विकास देवकोटाका अनुसार योसँगै संक्रमितको संख्या १५ सय ६७ पुगेको हो। अहिलेसम्म क्वारेन्टाइनमा एक ...

विद्युत् प्राधिकरणका आठ लाख ग्राहकलाई राहत

काठमाडौं - सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा भएको व्यवस्थाअनुसार झण्डै आठ लाख ग्राहस्थ ग्राहकले राहत पाउने भएका छन् ।नेपाल विद्युत् प्राधिकरणका अनुसार मासिक १० युनिटभन्दा कम विद्युत् प्रयोग गर्ने ती उपभोक्ताले प्रत्यक्षरुपमा राहत ...

कोरोना संक्रमणकै कारण बाजुराकी दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि

काठमाडौं - कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाजुरामा दुई वर्षीया बालिकाको मृत्यु भएको पुष्टि भएको छ । बुढिगंगा–१ की २ वर्षीया बालिकाको बाजुराको अस्पतालमा आइसोलेशनमै उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।उनको धनगढीस्थित सेती प्रादेशिक प् ...

हामी सबैले दलित नाम राखिदिउँ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौं - समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले थर परिवर्तनको प्रस्ताव गरेका छन् ।प्रतिनिधिसभा बैठकमा आइतबार बजेटमाथिको छलफलका क्रममा उनले रुकुम पश्चिमको घटनालाई मध्यनजर गर्दै वर्णाश्रम व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ...