ब्रेकिङ न्युज

माधव नेपाल पक्षले बोलायो स्थायी कमिटीको आकस्मिक बैठक

काठमाडौं - नेकपा एमालेका बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले स्थायी कमिटीको आकस्मिक बैठक बोलाएका छन् ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेकका सबै पदाधिकारीहरु हटाएर आफू पक्षका नेताहरुलाई जिम्मेवारी दिएपछि&n ...

थप ४८ जनामा कोरोना संक्रमण

काठमाडौं - नेपालमा थप ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा २५१२ मा पिसिआर गर्दा ४८  जनामा कोरोना पुष्टि भएको हो।योसहित नेपालमा कोरोना संक्रमितको संख्या द ...

माधव नेपालसँग सल्लाह गरेर मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौंः प्रचण्ड

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालसँग छलफल गरेरमात्र आफूहरूले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले नेता नेपालसँग छलफल गरेपछि मात्र समर्थ ...

सर्वोच्चको न्यायाधीशमा चुँडाल र सुवेदी सिफारिस

काठमाडौं - सर्वोच्च अदालतको नयाँ न्यायाधीशका लागि दुई जनाको नाम सिफारिस भएको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले उच्च अदालत पाटनमा कार्यरत कुमार चुँडाल र उच्च अदालत सुर्खेतमा कार्यरत नहकुल सुवेदीलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो । ...

बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु

काठमाडौं,बर्दिया - चालु आर्थिक वर्षको अहिलेसम्म बाघको आक्रमणबाट बर्दियामा आठ जनाको मृत्यु भएको छ ।मधुवन नगरपालिका–३ स्थित कोठियाघाट सामुदायिक वन र सम्झना सामुदायिक वनको सीमा क्षेत्रमा घाँस काट्न गएकी मधुवन नगरपालिका–३ की २८ वर्षीया रेनुका सुनारलाई बा ...

भागरथी हत्याका अभियुक्त भट्ट डोटी बाल सुधारगृहमा

काठमाडौं,डोटी - बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका दिनेश भट्टलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबा ...