ब्रेकिङ न्युज

माओवादी केन्द्र र जसपाका नेताहरु छलफलमा, बाबुराम भट्टराई पनि सहभागी

काठमाडौं  - नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच छलफल भएको छ ।  शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकेलगत्तै जसपाका नेताहरुसँग  छलफल स ...

गृहमन्त्री बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौं - नेकपा माओवादी केन्द्रले एमालेतर्फ लागेर मन्त्री भएका गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई सरकारबाट फिर्ता हुन निर्देशन दिएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले  गृहमन्त्री बादलसहित मन्त् ...

ओलीविरुद्ध रणनीति तय गर्न माधव-झलनाथ पक्षले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ  । बैठक शनिबार बिहान ११ बजे बस्नेछ । सो पक्षको शुक्रबार साँझ बसेको  आकस्मिक स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो । सो बैठकले सब ...

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं,मकवानपुर - झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको ना४अ ५१४९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ना६ख ८९ नम्बरको ट्रक आज बिहान हेटौँडा नारायणगढ सडकखण्डमा पर्ने मनहरी गाउँपालिका–६ सुनाचुरीमा दुर्घटना हुँदा तीन जनाको मृत्यु ...

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं - नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (शनिबार) बस्ने भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्ने स्थायी कमिटी बस्न लागेको हो । बैठकमा नयाँ सत्ता समीकरण तथा एमालेमा माधव नेपाल पक्षलाई अध्यक्ष के ...

कांग्रेस र जसपाबीच छलफल

काठमाडौं - सत्ता समिकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच छलफल भएको छ । शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको छलफल सकारात्मक भएको जसपा अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।उनले रेशम चौधरीको रिहाइ, गिरिज ...