बढ्यो डाक्टरले दिने परामर्श र जाँच्ने शुल्क
खबर एक्सप्रेस
२०७७-११-०५ ०२:३१ मा प्रकाशित
Total Shares: 325
काठमाडौं - डाक्टरहरूले जाँच्ने शुल्क बढेकाे छ ।
नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले बुधबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै डाक्टरहरूले दिने परामर्श र जाँच्ने शुल्क बढाएको जानकारी गराएको हो।
जसअनुसार पाँच वर्षसम्म अनुभव भएका एमबिबिएस गरेका डाक्टरको ३ सय ७० र पाँच वर्ष बढी अनुभवी डाक्टरको शुल्क ४ सय ५० तोकेको छ। त्यस्तै, एमडी गरी १० वर्षसम्म अनुभव भएका डाक्टरले जाँच्ने शुल्क ८ सय २५ तोकेको छ।


.gif)



फेसबुक पेज Like गर्नुहोस