ब्रेकिङ न्युज
आज सभामुख र सांसदहरुले कोरोनाविरुद्धको खोप लगाउने
काठमाडौं - आज बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइने भएको छ ।संघीय संसद सचिवालयका अनुसार नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाइनेछ ।सचिवालयका अनुसार आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष ...
मोरङमा थप एक लाख ३५ हजारलाई खोप लगाइने
काठमाडौं, मोरङ - मोरङमा तेस्रो चरणको कोरोना खोप लगाउने कार्य यही फागुन २३ गतेदेखि सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय मोरङद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो अवधिमा ५५ वर्ष उमेरमाथिका सम्पूर्ण तथा सामुदायिक तथा निजी विद्यालयका छुट श ...
ताप्लेजुङ आगलागी विस्थापितलाई भूकम्प पीडितसरह सहयोग माग
काठमाडौं,ताप्लेजुङ - नेकपा दाहाल–नेपाल समूहका प्रेस सङ्गठन इञ्चार्ज योगेशकुमार भट्टराईले आगलागीबाट विस्थापित परिवारलाई दीर्घकालीन पुनःस्थापनाका लागि भूकम्पपीडितसरह सहयोग उपलब्ध गराउन माग गरेका छन् । पूर्वमन्त्री भट्टराईले जारी गरेकाे प्रेस विज्ञप्तिम ...
बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्ध दिने तयारी छः प्रम ओली
काठमाडौं, झापा - प्रधानमन्त्री केपी शर्मा ओलीले बिएण्डसी टिचिङ हस्पिटललाई सम्बन्धन दिने तयारी रहेको बताएका छन् । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन गर्दै केही समयभित्रमै अस्पताललाई शिक्षण अस्पताल बनाइने र सम्बन्ध ...
ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ७९ घरपरिवार विस्थापित
काठमाडौं,ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ र आठराई त्रिवेणी गाउँपालिकाको सङ्गमस्थल दोभान बजारमा आज बिहान भएको आगलागीबाट ७९ परिवार विस्थापित भएको छ । “अहिलेसम्म पूर्ण रुपमा आगो नियन्त्रणमा आउन सकेको छैन्”, जिल्ला प्रहरी कार्यालय ...
मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु, २ जना घाइते
काठमाडौं,मोरङ - मोरङमा माटोको ढिस्कोले पुरेर १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । सुनवर्षी नगरपालिका– ४ गान्धी आश्रम बस्दै आएकी २० बर्षीया बन्सुगिया यादवको माटोको ढिस्कोले पुरेर मृत्यु भएको हो ।मंगलबार दिउँसो साढे १ बजे सुनवर्षी– १ क ...

.gif)