ब्रेकिङ न्युज
‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ’
काठमाडौं, चितवन - नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दाहाल–नेपाल समूहसँग मिलेर जानुपर्ने धारणा राखेका छन् । उनले आज पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल– ...
यस्तो छ आज सुनचाँदीको बजार भाउ
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बुधबार प्रतितोलामा ५ सयले बढेर ८७ हजार ५ सयमा रुपैयाँमा कारोबार भैरहेको छ । ते ...
सभामुख सापकोटा र प्रचण्ड-नेपालले लगाए कोरोनाविरूद्ध खोप
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका छन् ।बुधबार बिहान सिभिल अस्पताल पुगेर अध्यक्ष प्रचण्डले कोरोनाविरूद्ध खोप लगाएका हुन् । यस्तै, अर्का अध्यक्ष माधवकुमार नेप ...
सरकार र विप्लव समूहबीच भएको आजको वार्ता सकियो
काठमाडौं - सरकार र प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाबीच आज (बुधबार) भएको पहिलो चरणको वार्ता सकिएको छ । स्थान गोप्य राखेर बिहान साढे ७ बजेबाट भएको वार्ता सकिएको हो ।आजको वार्तामा विप्लव समूहले आफ्ना मागहरु राखेका थिए । आजको वार्तामा दुवै समूहले आ–आफ् ...
प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दै
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्नेछ । सोमबार बसेको सचिवालय बैठकको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ...
रुखमा भुण्डिएको अवस्थामा ५० वर्षीय पुरुषको शव फेला
काठमाडौं,मकवानपुर - जिल्लाको हेटौँडा उपमहानगरपालिकामा आज बिहानै एक पुरुषको शव फेला परेको छ । बिहानै हेटौँडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प् ...

.gif)