ब्रेकिङ न्युज
त्रिकोणात्मक टी-२० सिरिजको उपाधि नेपाललाई, फाइनलमा नेदरल्याण्ड्स १४२ रनले पराजित
काठमाडौं - नेरदल्याण्ड्समाथि १४३ रनको शानदार जितसँगै नेपालले त्रिकोणात्मक टी-२० सिरिजको उपाधि जितेको छ ।नेपालले दिएको २३९ रनको लक्ष्य पछ्याएको डच टोलीले सबै विकेट गुमाएर ९६ रन मात्र बनाउन सक्यो । त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर ब्या ...
कांग्रेस बैठक वैशाख १३ गते
काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही वैशाख १३ गते दिउँसो २ बजे बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुलुकको समसामयिक राजनीति र पार्टीको १४ औँ महाधिवेशनलगायत विषयमा छलफल हुने कांग्रेस मुख्य सचिव कृष्णप्र ...
कोरोना संक्रमित पूर्व राजदम्पती अस्पताल भर्ना
काठमाडौं - कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाह अस्पताल भर्ना भएका छन्।पूर्वराजाका सहयोगी फणी पाठकका अनुसार पूर्व राजदम्पतीसहित उनीहरूकी छोरी प्रेरणा शाह पनि थापाथलीस्थित नर्भिक अस्पतालमा शनिबार भर्ना भएका छन्। चिकित् ...
धरहरा चढ्दा आइफल टावर चढेको झल्को आयो : प्रधानमन्त्री ओली
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा चढ्दा आइफल टावर चढेको झल्को आएको बताएका छन्। नवनिर्मित धरहरा उद्घाटनका क्रममा २० औं तल्ला पुगेर राजधानी अवलोकनको क्रममा उक्त झल्को आएको ओलीले बताएका हुन्।धरहरा उद्घाटन समारोहलाई सम्बोधनका क्रममा धरहरा च ...
भुकम्पमा ज्यान गुमाएका व्यक्तिका परिवारले धरहरामा रोजगारी पाउने
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरासँग सम्बन्धित दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई रोजगारी दिने बताएका छन् । धरहराको उद्घाटनपछि भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले धरहरा ढल्दा केही व्यक्तिले ज्यान गुमाएको भ ...
श्रीमानलाई भातसँगै विष खुवाएर मार्ने महिला पक्राउ
काठमाडौं,भक्तपुर - परपुरुषसँगको सम्बन्धका कारण श्रीमान्लाई खानामा विष खुवाएर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । विसं २०७२ माघ २८ गतेको अघिल्लो दिनमात्र वैदेशिक रोजगारबाट फर्केका ३२ वर्षीय विष्णु थापामगरलाई खानामा विषाक्त पदार् ...

.gif)