ब्रेकिङ न्युज

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छः प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको ...

एकैदिन १५० आरोहीले सगरमाथा चढे

काठमाडौं - वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ...

बजेट अध्यादेशमार्फत आउँछ : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत आउने स्पष्ट पारेका छन्। आइतबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले जिम्मेवार ढंगले बजेट ल्याउने जानाकारी दिए।‘मैले यसअघि नै घोषणा गरिसकेका कत ...

राष्ट्रपतिले जारी गरिन् नागरिकतासम्बन्धी अध्यादेश

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको हो । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमो ...

७ हजार ९१४ कोरोना संक्रमित थपिए, १२९ संक्रमितको मृत्यु

काठमाडौं - बितेको एक दिनमा नेपालमा थप ७९१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार अपरान्ह नियमित पत्रकार सम्मेलनमा यसबारे जानकारी दिएका हुन् ।योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ...

संसद् विघटनविरुद्ध विपक्षी गठबन्धन सोमबार अदालत जाने

काठमाडौं - विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा लाने भनिएको रिट आजका लागि रोकिएको छ ।आइतबार समय अपुग भएकाले सोमबार विहान १० देखि ११ बजेका बीचमा सर्वोच्च अदालत जाने एक नेकपा माओवादी केन्द्रका नेताले जानकारी दिए । प्रधानमन्त्रीको सिफारिसमा र ...