ब्रेकिङ न्युज

हुम्लाको एउटै स्कुलमा ५६ जनालाई कोरोना संक्रमण

काठमाडौं,हुम्ला - तिब्बतसँग जोडिएको हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिकाको यालवाङमा रहेको महाबौद्ध माध्यमिक विद्यालयको छात्रावासमा वस्ने विद्यार्थी र छात्रावास सञ्चालकसहित ५६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि जिल्लाभरिका सबै शैक्षिक संस्था ब ...

गण्डकी प्रदेशमा ७ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं,पोखरा - पोखरामा थप ७ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । मृतक ६ जना पोखरा महानगरपालिकाका रहेका छन् भने एक जना तनहुँका रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उपचार केन्द्रले जनाएको छ । ...

बेल्डाँडी गाउँपालिकाका वडाध्यक्ष मृतावस्थामा फेला

काठमाडौं,कञ्चनपुर - कञ्चनपुरको बेल्डाँडी गाउँपालिका–५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया आज बिहान मृतावस्थामा फेला परेका छन् ।सन्ताउन्न वर्षीय वडाध्यक्ष रोकायालाई घरबाट करीब एक किलोमिटर टाढा आत्महत्या गरेको अवस्थामा भेटिएको छ ।जिल्ला प्रहरी कार्यालय कञ् ...

चिनियाँ विदेशमन्त्री वाङ अर्को साता नेपाल आउने

काठमाडौं - चिनियाँ विदेशमन्त्री वाङ यी अर्को साता नेपाल आउने भएका छन् ।नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६५ औं वर्षगाँठका अवसरमा नेपाल चाइना मिडिया फोरमले काठमाडौंमा आयोजना गरेको ‘युनान : सांग्रिला सांस्कृतिक आदानप्रदान कार्यक्रम’मा सहभागि ...

घट्यो सुनको मूल्य

काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ४ सय रुपैयाँले घटेर ९४ हजार रुपैयाँँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९३ हजार ५ सय रुपैयाँ रहेको छ ।आज चाँदीको मूल्य पनि ...

१० वर्षे शसस्त्र द्वन्दको अन्त्य गर्दै शान्ति सम्झौता भएको आज १४ वर्ष पूरा

काठमाडौं - नेपाल सरकार र तत्कालीन द्वन्द्वरत पक्ष नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ । २०६३ मंसिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सशस्त्र द्वन्द्वरत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले विस्तृत शा ...