ब्रेकिङ न्युज
दिनहुँ बढ्दै सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार तोलामा १ सयले बढेर ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको ...
वरिष्ठ साहित्यकार वानिरा गिरीको निधन
काठमाडौं - वरिष्ठ साहित्यकार डाक्टर वानिरा गिरीको निधन भएको छ। ७५ वर्षिया गिरीको निधन आइतबार राति १० बजे भएको साहित्यका नरेन्द्र प्रसाईंले जानकारी दिए। २० दिनअघि कोरोनासंक्रमण देखिएकी गिरीको निधन हृदय घातले भएको जनाइएको छ। आइतबार नयाँबानेश ...
नेकपा एमालेकाे स्थायी कमिटी बैठक बस्दै, माधव पक्षलाई सोधिएको स्पष्टीकरणबारे थप निर्णय हुने
काठमाडौं - नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटीको बैठक बोलाएका छन् । बैठक सोमबार अपरान्ह बालुवाटारमा बस्ने तय भएको छ । यसअघि शनिबार बसेको बैठकले पार्टीमा असन्तुष्ट रहेको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माध ...
सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
काठमाडौं,जलेश्वर - महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा गए राति भीडन्त हुँदा एक सशस्त्र प्रहरी र आठ भातरीय व्यापारी घाइते भएका छन् । मटिहानीमा अवस्थित २ नं बोर्डरमा रहेको ढाट (घेराबेरा) र कोरोना परीक्षणका लागि बनाइएका सह ...
जेठ १२ गतेको चन्द्रग्रहण नेपालबाट नदेखिने, बार्नु पनि नपर्ने
काठमाडौं - जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ (पृथ्वीको छायाँको क ...
संसद पुनःस्थापनाको माग र बहुमत देखाउन विपक्षी गठबन्धन आज अदालत जाँदै
काठमाडौं - प्रतिनिधि सभा विघटनविरुद्ध विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा रिट दायर गर्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई चुनावमा धकेल्ने वातावरण खडा गरेको निष्कर्ष निकाल्दै विपक्षी गठब ...

.gif)