ब्रेकिङ न्युज

प्रधानन्यायाधीश जबराले प्रधानमन्त्री ओलीलाई भेटेको होइन : सर्वोच्च

काठमाडौं - प्रधानमन्त्री र प्रधानन्यायाधीशबीच राति बालुवाटारमा भेटवार्ता भएको भनेर अनलाइन सञ्चारमाध्यममा समाचार आएपछि सर्वाेच्च अदालतले प्रेस विज्ञप्ति जारी गरेको छ ।अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै भ्रमपूर्ण समाचारको भ् ...

सिंहदरबारमा देउवा, प्रचण्ड, माधव र उपेन्द्रबीच छलफल जारी

काठमाडौं - विपक्षी गठबन्धनको बैठक सिंहदरबारमा जारी छ । बैठक दिउँसो २ः४० बाट सुरु भएको स्रोतले बतायो।बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल र जनता समाजवादी पार ...

पूर्वसभामुखहरूसँग छलफल गर्दै सापकोटा

काठमाडौं - सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको पूर्वसभामुखहरुको बैठक सुरु भएको छ ।नयाँ बानेश्वरस्थित प्रतिनिधि सभाको ल्होत्से हलमा जारी बैठकमा पूर्वसभामुख तथा नेकपा (एमाले)का नेता सुवास नेम्वाङबाहेकका पूर्वसभामुखहरु सहभागी छन् ।बैठकमा पूर्वसभामुखहरु ...

अन्तरराष्ट्रिय हवाई उडान सहज बनाउन एनआरएनएको आग्रह

काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पछिल्लो समय नेपालबाट भारतीयलगायत अन्य देशका नागरिकले अन्तरराष्ट्रिय यात्राका लागि सुविधा पाए पनि नेपाली भने समस्यामा परेको गुनासो सुनिएकाले यात्रामा नेपालीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ ।विदेश ...

मैले किनेको स्वास्थ्य सामग्री विदेशी अनुदान होइन : वनमन्त्री आले

काठमाडौं - वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरिएका ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन् ।सेती प्रादेशिक अस्पताल कैलालीमा आज अक्सिजन सिलिण्डर वि ...

सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय

काठमाडौं - गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका सात वटै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको छ । अध्यक्ष कुमार पन्तको अध्यक्षतामा आइतबार बसेको संघका राष्ट्रिय समिति, पदाधिकारी, केन्द्रीय पार्षद्को संयुक्त बैठकले सो निर्णय गरेको ह ...