कोरोना अपडेटः थप १८५ जनाको मृत्यु, ७ हजार ४२५ जनामा संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७८-०२-१० ०४:२५ मा प्रकाशित
Total Shares: 414
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ भने ७४२५ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा
•परीक्षण- १९,८४६
•संक्रमित- ७,२२०
•मृतक- १८५
•संक्रमणमुक्त- ७,१३५
कुल सक्रिय संक्रमित- १,१५,४४७
•आईसीयुमा- १,६९७
•भेन्टिलेटरमा - ४६७
•संस्थागत आइसोलेसन - ७,३७६
•घरमै - १,०८,०७१
फेसबुक पेज Like गर्नुहोस