ब्रेकिङ न्युज
वनमन्त्री आलेले चिनियाँ सिलिन्डरमा टाँसे आफ्नो तस्बिर, चौतर्फी आलोचना
काठमाडौं - रुखबाट कार्बनडाइअक्साइड फाल्ने र मानिसले अक्सिजन फाल्ने अभिव्यक्तिबाट चर्चामा आएका वनमन्त्री प्रेमबहादुर आलेमगर अहिले पुन: अक्सिजनकै कारण विवादमा तानिएका छन् ।अहिले सामाजिक सञ्जालमा नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री आलेको फोटो टाँसेक ...
घट्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार तोलामा २ सयले घटेर ९३ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मू ...
प्रतिनिधि सभा विघटनका सम्बन्धमा पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा
काठमाडौं - प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज पूर्व सभामुखसँग परामर्श गर्ने भएका छन् । तीन महिनाको अवधिमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनका विषयमा सभामुख सापकोटाले मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा पूर्वसभामुखहरूसँग ...
परीक्षणको दायर बढाउँदै काठमाडौं महानगरपालिका
काठमाडौं - कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ । यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ ।परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन वि ...
‘चक्रवात यास’को असरले मौसममा बदली: वर्षाको सम्भावना
काठमाडौं - ‘चक्रवात यास’का कारण आज अपराह्नपछि देशका धेरै स्थानमा मौसममा सामान्यदेखि पूर्ण बदली हुनेछ । पूर्वीमध्य बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली हाल ‘चक्रवात यास’मा परिणत भएको हो ।यो चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा आज धेरै शक्तिशाली ...
काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी, सीडीओहरूको बैठक बस्दै
काठमाडौं - दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा फेरि निषेधाज्ञा लम्ब्याउने तयारी भएको छ । काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीका अनुसार स्थिति अझै भयावह नै रहेकाले निषेधाज्ञाको ...

.gif)