ब्रेकिङ न्युज

कालीमाटी तरकारी बजारमा जोरबिजार प्रणाली लागू

काठमाडौं - निषेधाज्ञाका समयमा भीडभाड बढेको भन्दै कालीमाटी तरकारी तथा फलफूल बजारमा जोरबिजोर प्रणाली लागू गरिएको छ । तरकारी बजार विकास समितिले गत सोमबारदेखि चारपाङ्ग्रे सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरेको हो ।तरकारी बजार हाल बिहान १ बजेदेखि ९ बजेस ...

चीनले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड खोप दिने

काठमाडौं - चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने भएको छ।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारी र चिनिया समकक्षी सी चिनफिङबीच भएको टेलिफोन संवादपछि चीनले यस्तो घोषणा गरेको हो।नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपछि सीले सं ...

राष्ट्रपति भण्डारीद्वारा भारत र चीनसँग नेपाललाई खोप उपलब्ध गराउन आग्रह

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका दुई छिमेकी मुलुकका समकक्षीसँग खोप उपलब्ध गराउन लिखित र मौखिक आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार भारत तथा चीनका राष्ट्रपतिसँग संवाद गरि नेपाललाई खोप उपलब्ध गराइदिन आग्रह गरेकी हुन् ।राष्ट्र ...

काठमाडौं उपत्यकामा थपिए १ हजार ४९३ संक्रमित

काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं  उपत्यकामा १४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ११३९  जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जना कोरोना संक्रमित भेटिएका छन् ।देशभर थप ६७१४ जन ...

नेपालमा दैनिक संक्रमित भन्दा निको हुनेको संख्या बढी

काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संख्या आज कोरोना पुष्टि हुनेको संख्या भन्दा धेरै हो ।यस्तै, आज ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्य ...

कोरोना संक्रमणबाट थप १४५ जनाको मृत्यु

काठमाडौं - पछिल्लो २४ घन्टामा थप १४५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता समिर कुमार अधिकारीले नियमित प्रेस ब्रिफिङका क्रममा दिएको जानकारी अनुसार देशका विभिन्न भागमा गरि पछिल्लो २४ घन्टामा ...