काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ११३९ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा २४१ जना कोरोना संक्रमित भेटिएका छन् ।
देशभर थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

.gif)



