ब्रेकिङ न्युज
कहिले खुल्ने अझै निश्चित भएन चिडियाखाना
काठमाडौं - गत चैतदेखि बन्द रहेको जावलाखेलस्थित सदर चिडियाखा कहिले खोल्ने भन्ने विषय अझै यकिन भएको छैन । चिडियाखाना व्यवस्थापनले स्वास्थ्य मापदण्ड पूरा गरी तिहारपछि खोल्ने तयारी गरे पनि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) बाट निर्णय नआउँदा कह ...
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदै
काठमाडौं - कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षामा झण्डै ४ लाख ३२ हजार परीक्षार्थी सहभागी हुँदैछन् । देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पो ...
पोखरामा प्याराग्लाइडिङ दुर्घटनाः पाइलटको मृत्यु, यात्रु घाइते
काठमाडौं - पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।सोमबार दिउँसो भएको दुर्घटनामा पोखरा-२८, कालिका घरभई लेकसाइड बस्दै आएका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको मृत्यु भएको हो । ल्यान्ड गर्ने क्रममा गम्भीर घाइते भएका नेपालीलाई उपचारक ...
ललिता निवास प्रकरणः पूर्वमन्त्री जोशी साधारण तारेखमा रिहा
काठमाडौं - ललिता निवास प्रकरणमा मुछिएका पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा छुटेका छन् ।सोमबार विशेष अदालतको तारेखपत्रअनुसार उपस्थित भएका पूर्वमन्त्री जोशीलाई न्यायाधीश प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले साधारण तारेखमा रिहा गर्न आद ...
पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं, बागलुङ - बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका ...
रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने निर्णय सच्याउन सरकारलाई चेतावनी दिएका छन् । सामाजिक संजाल ट्वीटमार्फत अध्यक्ष थापाले इतिहास मेटाउने कार्य स्वीकार्य नहुने भन्दै निर्णय नसच्याए अवरोध गर्न बाध् ...