काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप ६७१६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संख्या आज कोरोना पुष्टि हुनेको संख्या भन्दा धेरै हो ।

यस्तै, आज ६७१४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।