नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा खबर एक्सप्रेस २०७८-०२-२१ ०६:४४ मा प्रकाशित Total Shares: 304 काठमाडौं - अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने घोषणा भएको छ । नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन्ने कुरा उल्लेख छैन ।
फेसबुक पेज Like गर्नुहोस