नेपालमा थप ५ हजार १५३ जनामा कोरोना पुष्टि, ६ हजार ५७० संक्रमणमुक्त
खबर एक्सप्रेस२०७८-०२-२५ ०५:२४ मा प्रकाशित Total Shares: 377
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ५१५३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ६ हजार ५७० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस