काठमाडौं - बृहत् नागरिक आन्दोलनका अभियन्ताहरू नारायण वाग्ले, खगेन्द्र संग्रौलालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बालुवाटारमा सरकारी अस्पतालहरुको गुणस्तर सुधार गर्नुको साटो सरकारले निजी मेडिकल कलेजलाई सम्बन्ध दिएको विरोधमा वृहत् नागरिक आन्दोलनले गरेको विरोध प्रदर्शनमा अभियन्ताहरू वाग्ले, संग्रौलासहित युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, भाष्कर गौतमलगायत २० जना बढी पक्राउ परेका छन् ।

.gif)


