ब्रेकिङ न्युज
नेपाल पक्षले ओलीलाई दिएको समयसीमा सकियो,अब के होला ?
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहमतीको बाटोमा आउन दिएको समयसीमा सकिएको छ । आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा बसेको नेपाल पक्षको बैठकले ओलीलाई सहमतिका साथ पार्टीलाई अग ...
प्रधानमन्त्री ओलीले पाउलान् विश्वासको मत ? यस्तो छ अंकगणित
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने पुष्टयाइँका लागि सोमबार प्रतिनिधिसभाको अधिवेशन बस्दैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठ ...
काठमाडौंमा सामान्य वर्षा, यस्तो छ आगामी तीन दिनको मौसम
काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण-पूर्व भू-भाग नजिक रहेको पूर्व-पश्चिम फैलिएको न्युन चापीय रेखा तथा बंगालको खाडीबाट प्रवाह हु ...
सकियो नेपाल पक्षीय सांसदको बैठक, ओलीलाई दियो १३ घण्टाको समय
काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुको छलफल सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफल भर्खरै सकिएको हो ।सो पक्षले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सहमतिका साथ पार्टीलाई अगाडि बढाउन १३ घण्टाको समय द ...
ओलीले मागेको विश्वासको मतमा ह्वीप नलगाउने जसपाको निर्णय
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा आफ्ना सांसदहरुलाई ह्वीप नलगाउने भएको छ । संघीय परिषद्का संयोजक डा. बाबुराम भट्टराईको टोखास्थित निवासमा आइतबार दिउँसो बसेको पार्टी पदाधिकारीहरुको बैठकले ...
गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दिए राजीनामा
काठमाडौं - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।उनले आइतबार प्रदेश प्रमुख सीताकुमारी पौडेललाई मुख्यमन्त्री पदबाट राजीनामा बुझाएका हुन्। मुख्यमन्त्री गुरूङले राजीनामा दिएसँगै प्रदेश प्रमुख पौडेलले ३ दिनभित्र नयाँ सरकार ...

.gif)