ब्रेकिङ न्युज

नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध

काठमाडौं - नारायणगढ–मुग्लिन सडकखण्डमा पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ...

काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा थप्ने तयारी

काठमाडौं - कोभिड-१९ संक्रमणको जोखिम कम गर्न काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एकसाता थप्ने तयारी भएको छ ।त्यसका लागि छलफल गर्न आइतबार दिउँसो ३ बजे काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरु को संयुक्त बैठक बस्दैछ । ‘आज ३ बजे ...

आज कहाँ-कहाँ पर्दैछ धेरै पानी ? यस्तो छ ३ दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । हाल देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । देशको तराई भू-भाग नजिक  मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ।आज प्रदेश  १, प्रद ...

एमालेको विधान महाधिवेशन : व्यवस्थापनको जिम्मेवारी बादललाई

काठमाडौं - नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ गते काठमाडौँमा गर्ने निर्णय गरेको हो ।त्यसका लागि नेताहरूको जिम्मेवारी तोकिएको छ । स्थायी कमिटी सदस्य रामवहा ...

अदालतको फैसला हुँदासम्म हस्ताक्षर रहिरहे ती एमाले नेता होइनन् : ओली

काठमाडौं - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको पक्षमा बोल्ने मात्रै पार्टीको नेता–कार्यकर्ता भएको बताएका छन् । बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीको विपक्षमा बोल्ने र काम गर्न ...

आगामी वैशाख ३० गतेभित्र महाधिवेशन गर्ने एमालेको प्रस्ताव

काठमाडौं - नेकपा एमालेले आगामी २०७९ वैशाख ३० गतेभित्र १० औं महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।शनिवार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् । यसअघि एमालेले २०७८ ...