ब्रेकिङ न्युज
‘भेदभाव र छुवाछुत मानव समुदायका लागि लज्जाको विषय’
काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मानिसले मानिसमाथि गर्ने भेदभाव र छुवाछुत २१औं शताब्दीको मानव समुदायका लागि लज्जाको विषय भएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस २०७८ को अवसरमा शुभकामना व्यक्त गर्दै ...
सर्वोच्च अदालतको फुल कोर्टको बैठक बस्दै
काठमाडौं - सर्वोच्च अदालतको पूर्ण न्यायाधीशहरुको बैठक (फुल कोर्ट) आज बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि फुल कोर्ट बोलाएका हुन् । बैठकमा संवैधानिक इजलास गठन लगायतका विषयमा देखिए ...
विश्वकप फुटबल छनोटः चाइनिज ताइपेईविरुद्ध नेपालको सहज जित
काठमाडौं - चाइनिज ताइपेईविरुद्धको खेलमा नेपाल विजयी भएको छ । कुवेतको जाबेर अल अहमद मैदानमा बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलअन्तरले पराजित गरेको हो । सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको ...
काठमाडौं उपत्यकामा खुकुलो बनाएर थपिएको निषेधाज्ञा आजबाट लागू
काठमाडौं - कोभिड-१९ सङ्क्रमण नियन्त्रणका लागि काठमाडौँ उपत्यकामा केही खुकुलो पार्दै १० दिनका लागि थपिएको निषेधाज्ञा आजबाट लागू भएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले केही खुकुलो ...
नेपाललाई कोरोना खोप दिने अमेरिकाको घोषणा
काठमाडौं - अमेरिकाले नेपाललाई कोरोना खोप उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसद्वारा जारी वक्तव्यमा नेपालसहितका १६ एसियाली मुलुकलाई झन्डै ७० लाख डोज खोप दिने घोषणा भएको छ । नेपालले कति परिमाणमा खोप प्राप्त गर्नेछ भन ...
नेप्से हालसम्मकै उच्च बिन्दुमा, कारोवार रकम १७ अर्ब
काठमाडौं - शेयर बजारमा पछिल्ला दिनमा लगातार नयाँ नयाँ रेकर्ड कायम हुन थालेका छन् । कोरोना कहरका कारण मुलुकभर नै निषेधाज्ञा जारी छ । आम मानिस घरभित्रै छन् । व्यापार व्यवसाय प्रायः ठप्प जस्तै छ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा भने न ...

.gif)