ब्रेकिङ न्युज
नेपालमा थप २ हजार ३२८जनामा कोरोना संक्रमण, १९ जना कोरोना संक्रमितको मृत्यु
काठमाडौैं - नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार साँझ सार्वजनिक गरेको विवरणअनुसार मृत्यु हुने संक्रमितको संख्या नौ हजार १९८ पुगेको छ । पछिल्लो २४ घन्टामा दुई हजार ३२८ संक्रमित थपिएका छन् । ...
ओलीलाई माधव नेपालको जवाफ : ‘हस्ताक्षर फिर्ता हुँदैन’
काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा जारी बैठक रोक्न आग्रह गरेका छन् ।शनिबार (आज) दिउँसो भएको टेलिफोन कुराकानीमा नेता नेपालले आवश्यक सल्लाह र परामर्श ब ...
पृथ्वी राजमार्गको धादिङ खण्ड एकातर्फी सञ्चालन
काठमाडौैं, धादिङ - धादिङको बेनीघाट रोराङ गाउँपालिका—१० स्थित जवाङमा सवारी साधन क्षति पु¥याउने गरी आएको पहिराले अवरुद्ध पृथ्वी राजमार्गको धादिङ खण्ड शनिबार दिउँसोबाट एकातर्फी रुपमा सञ्चालनमा आएको छ । सडक विभाग र ट्राफिक प्रहरी कार्यालयको डोजरले ...
उदयपुरका ५ सय घर डुबानमाः बाढीले बगाउँदा एकको मृत्यु
काठमाडौैं, उदयपुर - लगातारको वर्षा भएपछि उदयपुरको विभिन्न पालिकाका पाँच सयभन्दा बढी घर डुबानमा परेका छन् । बेलका नगरपालिकामा स्थानीय खोलाको बाढी र वर्षाको पानी निकास नहुँदा तपेस्वरी, आम्बासी र भागलपुरका पाँच सयभन्दा बढी घर डुबानमा परेको छ । बाढी ...
गोरखामा पहिराले घर पुरिँदा एकै परिवारका दुईको मृत्यु
काठमाडौैं, गोरखा - पहिराले घर पुरिँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका–७ उपल्लो गोहोरेमा आज बिहान माथिबाट खसेको पहिराले ८० वर्षीय रमन पाण्डेको घर पुरिँदा पाण्डेसहित उहाँकी श्रीमती ७० वर्षीया नन्दकुमारी पाण्डेको मृत्यु भएको प् ...
सप्तरीका आधा दर्जन गाउँ बाढीको उच्च जोखिममा : सतर्कता अपनाउन आग्रह
काठमाडौैं, राजविराज - केही दिनदेखि लगातार वर्षा भएपछि आएको बाढीले सप्तरीको दक्षिणी क्षेत्रका आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा परेका छन् । बाढीका कारण तिलाठी कोइलाडी, लोनीयाँ, सकरपुरा, रम्पुरामल्हनीयासहित आधा दर्जन गाउँ डुबानको उच्च जोखिममा रहेको त ...

.gif)