ब्रेकिङ न्युज
राष्ट्रियसभाको बैठक आज, यस्तो छ सम्भावित कार्यसूची
काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दै छ । आठौँ अधिवेशनको दोस्रो बैठक आइतबार दिउँसो १ बजे बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको दोस्रो वार्षिक प्रतिवेदन, २०७६/०७७’ सदनमा पेश गर्ने सम्भावित कार्यसू ...
कोटेश्वर पुगे एमाले वार्ता टोलीका ६ सदस्य
काठमाडौं - नेकपा एमाले वार्ता टोलीका ६ जना नेताहरु कोटेश्वरस्थित वरिष्ठ नेता माधव कुमार नेपालको निवासमा पुगेका छन् ।आइतबार बिहान ओली पक्षबाट वार्ता टोलीमा रहेका उपमहासचिव बिष्णु पौडेलसहित शंकर पोखरेल र सुवास नेम्वाङ नेपाल निवास पुगेका हुन् । साथमा ने ...
बढ्यो सुनको मूल्य
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा २ सयले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको हो । त ...
प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा आज सभामुखका कानून व्यवसायीले बहस गर्ने
काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा आज सभामुखका कानून व्यवसायीले बहस गर्नेछन् । सभामुख पक्षका कानून व्यवसायीहरुलाई बहसको लागि २ घण्टाको समय छुट्याइएको छ ।सभामुखको तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लवकुमार मैनाली र उपेन्द्रकेशरी ...
काठमाडौंमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं - काठमाडौंको टोखामा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । एकजना गम्भीर घाइते छन् ।शनिबार राति करिब पौने ११ बजे टोखा नगरपालिका–९, दीपज्योतिमा बा२क ३४६६ नम्बरको टिपरले प्रदेश ३ ०२ ०१० प ७२२१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको ...
विपी राजमार्ग एकतर्फी सञ्चालन
काठमाडौं - अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ र १२ को सिमानामा पर्ने माम्ती खोलामा आएको बाढीका कारण अवरुद्ध भएको विपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको । खोलाको माथिबाट बाढीले बगाएर ल्याएर लेदो सडकमा थुप्रिएपछि राजमार्ग अवरुद्ध भएको ...

.gif)