ब्रेकिङ न्युज
कोरोनाबाट ८१३ पत्रकार सङ्क्रमित, १६ को मृत्यु
काठमाडौं - कोरोना भाइरसबाट हालसम्म ८१३ जना पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । नेपाल पत्रकार महासङ्घका अनुसार ५२२ पत्रकार तथा सञ्चारकर्मी सङ्क्रमित भएका छन् । त्यसैगरी हालसम्म १६ पत्रकारको कोरोना भाइरसबाट मृत्यु भएको छ । महासङ्घले दिएको ...
यास चक्रवातको प्रभावः चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना
काठमाडौं - हाल मुलुकमा चक्रवात यास् पश्चिमउत्तर-पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ रहावाहुरी सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ ।मौसम पूर्वानुमान म ...
प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आजबाट संवैधानिक इजलासमा सुनुवाइ
काठमाडौं - प्रधानमन्त्री नियुक्ति तथा प्रतिनिधि सभा विघटनसम्बन्धी सर्वोच्च अदालतमा परेको रिटमा शुक्रबारबाट संवैधानिक इजलासमा सुनुवाइ सुरु हुँदैछ । संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा ३० वटा रिटको सुनुवाइ हुने भएको छ। जसमा प्रध ...
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, आदेश नमान्नेलाई जेल सजाय
काठमाडौं - उपत्यकामा कोभिड–१९ सङ्क्रमण महामारी नियन्त्रण तथा व्यवस्थापनका लागि थप गरिएको निषेधाज्ञा शुक्रबारदेखि लागू भएको छ । यही जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयले अबको एक हप्ता स्वा ...
धरानमा हतियारधारी समूहद्वारा प्रहरी चौकीमा आक्रमण, पाँच प्रहरी घाइते
काठमाडाैं, विराटनगर - धरानको एक प्रहरी चौकीमा स्थानिय हतियारधारी युवकहरूको एक समूहले आक्रमण गरेका छन् । जाहेरी दिन आएका व्यक्तिलाई खोज्दै प्रहरी चौकीमा प्रवेश गरेका ८-९ जनाको समूहले प्रहरीमाथि नै आक्रमण गरेको हो । धरान १५ बाझगरस्थित वडा समिति कार्याल ...
३८ हजार प्रहरीले लगाए कोरोना विरुद्धको खोप
काठमाडौं - कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने प्रहरीमध्ये ३७ हजार ९६१ जनाले पहिलो मात्राको खोप लगाएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म तीमध्ये २४ हजार १६० जनाले दोस्रो मात्राको खोप लगाएका छन् । विगतमा कोभिसिल ...

.gif)