ब्रेकिङ न्युज

कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

काठमाडौं - काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको छ। सोमबार आज बिहान ६ बजेर ३२ मिनेटमा भूकम्पको धक्का महशुस गरिएको हो।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वर भएको जानकारी दिएको छ।केन्द्रले ३.२ ...

सामाजिक सुरक्षा कोषविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं - सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।२२ वटा वाणिज्य बैंकका कर्मचारीहरुले बैंकबाट कर्मचारीले खाईपाई आएको सुविधासमेत कटौती गरेर कोषमा जान बाध्य पारिएको भन्दै आइतबार सर्वोच्चमा ...

नेप्सेमा ओरालो, होटल तथा पर्यटन उपसमूहमा उत्साह

काठमाडौं - कोरोना कहरका कारण होटल तथा पर्यटन क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ । यसको पुनःउत्थान हुन अझै केही वर्ष लाग्ने सम्वद्ध पक्षले बताइरहेका छन् । तर, धितोपत्र बजारमा आज भएको शेयर कारोवारले भने यो यर्थाथलाई स्वीकार गरेको छैन ।साताको पहिलो दि ...

डा. खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त

काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् । नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट् ...

काठमाडौं उपत्यकामा अब सबै सवारी साधन चल्न पाउने, निषेधाज्ञा असार ३१ सम्म

काठमाडौं - काठमाडौं उपत्यकामा अब सबै निजी तथा सार्वजनिक सवारी साधन चल्न पाउने भएका छन् । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीकाे संयुक्त बैठकले असार २२ गतेदेखि लागू हुने गरी उपत्यकाभित्र चल्ने सार्वजनिक तथा निजी सवारी साधनम ...

जीप दुर्घटनाः तीनको मृत्यु, ११ जना घाइते

काठमाडौं, बैतडी - सिगास गाउँपालिका– ३ बाट डडेल्धुरातर्फ गइरहेको से१ज ७३९ नम्बरको जीप लगन भन्ने स्थानमा  दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ  भने ११ जना घाइते भएका छन् ।  मृत्यु हुनेमा मृत्यु हुनेमा सिगास– ३ का ४५ वर्षीय जयसिंह ...