डा. खतिवडा मेक्सिकोका लागि गैरआवासीय राजदूत नियुक्त
खबर एक्सप्रेस२०७८-०३-२० ०६:५१ मा प्रकाशित Total Shares: 244
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा युवराज खतिवडालाई मेक्सिकोका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छिन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम सो नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले आज जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस