ब्रेकिङ न्युज

सुजिताको शव अस्पताल लैजान अवरोध, हत्यारा पक्राउको माग गर्दै राजमार्ग बन्द

काठमाडौं, चितवन - जंगलमा मृत भेटिएकी राप्ती नगरपालिका–३ निवासी २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन्।राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनको भिरालो जमिनमा भण्डारीको शव आइतबार फे ...

आज पनि राष्ट्रियसभाको बैठक, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं - राष्ट्रियसभाको बैठक आज पनि बस्दै छ । आठौँ अधिवेशनको तेस्रो बैठक बस्न लागेको हो । बैठक सोमबार नयाँ बानेश्वरस्थित संसद् भवनमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापाले राष्ट्रिय स ...

प्रतिनिधि सभा विघटन : आज बहस सकिँदै

काठमाडौं - प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा रिट निवेदक तर्फका वकिलहरुको जवाफी बहस आज पनि जारी रहने छ ।सोमबार रिट निवेदक पक्षका अधिवक्ताले जवाफी बहस र एमिकस क्युरीले राय प्रस्तुत गर्नेछन् । रिट निवेदक पक्षलाई जवाफी बहसका ३ घण्ट ...

साउन ८ गतेभित्र चीनबाट ४० लाख डोज खोप ल्याइँदै

काठमाडौं - चीनबाट कोरोना खोप ल्याउनेसम्बन्धी उडान तालिका सार्वजनिक भएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले उडान तालिका सार्वजनिक गरेका हुन् । उनका अनुसार चीनबाट तीन खेप गरेर ४० लाख डोज भेरोसेल खोप ल्याउन ल ...

ओलीले दिएको अल्टिमेटम सकिँदै, नेपाल पक्ष भन्छ: मतलब छैन

काठमाडौं - एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लिन दिएको समय सोमवार सकिदैँ छ ।सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लि ...

३ प्रदेशमा भारी वर्षा हुने, यस्तो छ आगामी तीन दिनको मौसम

काठमाडौं - मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । देशभर मनसुनी  वायुको  प्रभाव रहेको छ । हाल देशको दक्षिणि भू-भाग नजिक  मनसुनी न्युन चापीय रेखा रहेको महाशाखाले जनाएको छ । देशका अधिकांश भूभागहरूम ...